जर्बरजस्ती करणी आरोपमा एकजना पक्राउ

<span class='c1'>जर्बरजस्ती करणी आरोपमा</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर । नाबालिका छोरीलाई घरमै जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले संलग्नलाई पक्राउ गरेको छ । गत बैशाख २९ गते भएको घटनामा नाबालिका छोरीमाथि जर्बरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार बिहान ८ बजेको समयमा ५५ वर्षीया पुरुषले छोरीलाई करणी गरेको उजुरी परेपछि बिहीबार पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्