कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ प्रतियोगिताको अडिसन सम्पन्न

<span class='c1'>कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ</span> <span class='c2'>प्रतियोगिताको अडिसन सम्पन्न</span>

विराटनगर । कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ।

शनिबार कोशी प्रदेशका विभिन्न विद्यालयका १०० भन्दा बढी सहभागीतामा अडिसन राउण्ड सम्पन्न भएको हो ।

विभिन्न विद्यालयका प्रतियोगीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए।

अडिसन राउण्डको निर्णायक विराटनगरका दुई अनुभवी कोरियोग्राफर सन्नी सहनी र दिपिना श्रेष्ठले गरेका थिए ।

प्रस्तुति सुरु भएपछि, समकालीन र हिप-हपदेखि शास्त्रीय र सांस्कृतिक नृत्यहरू सम्मका नृत्य शैलीहरूको देखाईएको भाइरल हुड डान्स स्टुडियोका निर्देशक विकी घिमिरेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्