सर्वोच्चको आदेशको विरोधमा विराटनगरका नागरिकता विहिन युवाहरुले गरे प्रदर्शन

<span class='c1'>सर्वोच्चको आदेशको विरोधमा विराटनगरका नागरिकता</span> <span class='c2'>विहिन युवाहरुले गरे प्रदर्शन</span>

विराटनगर । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरुले विराटनगरमा प्रदर्शन गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेशबारे छलफलका लागि २६ जेठ (आगामी शुक्रबार) दुवै पक्षलाई झिकाएको छ ।

सर्वोच्चको आदेशको विरोधमा युवाहरूले आइतबार साँझ पनि टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्