“युवाहरु सपना देख्नुहोस” – डा. विरेन्द्र बिस्ट

<span class='c1'>“युवाहरु सपना देख्नुहोस” –</span> <span class='c2'>डा. विरेन्द्र बिस्ट</span>

बिराटनगर असार १६,13555993_1085934911460893_1929754682_o
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित न्युरो अस्पतालका निर्देशक डा.विरेन्द्र के बिस्ट संग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । डा. बिस्टले युवाहरूलाई सबैभन्दा पहिला केही कुराको सपना देख्न आग्रह गरे तथा त्यस सपनालाई पूरा गर्न लगातार लाग्न पनि प्रेरित गरे । उनलेे युवा माझ उनले सुरुवाती दिनमा गरेको संघर्षका बारे पनि बताएका थिए । युवाहरूलाई उनलेे जिवनमा आफ्नो रुचि अनुसारको पेसा अंगाल्न सुझाव दिएका थिए । कार्यक्रममा युवाहरुले डा. बिस्टलाई उनका सफलताको बारे विभिन्न प्रस्न गरेका थिए । बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी ,र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्