कोशी प्रदेशको बजेट : ३६ अर्ब २४ करोड ३५ लाख

<span class='c1'>कोशी प्रदेशको बजेट : ३६</span> <span class='c2'>अर्ब २४ करोड ३५ लाख</span>

विराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट ल्याएका हुन् ।

आर्थिक मामिला मन्त्रालयको सभाहलमा कार्कीले पेस गरेको बजेट मध्ये चालू खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ । पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ ।

त्यस्तै स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो। प्रदेश संरचनाको निर्माणपछि पहिलो पटक कोशी प्रदेशले पहिलो पटक अध्यादेश मार्फत बजेट ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्