विराटानगरको लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिम

<span class='c1'>विराटानगरको लर्ड बुद्ध निकेतन स्कुलमा</span> <span class='c2'>पाक शिक्षा सम्बन्धी तालिम</span>

विराटनगर । विराटनगर २ दुर्गा चौकस्थित लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन भएका छन्।

यस शैक्षिक सत्रदेखि आधारभुत होटल व्यवस्थापन अन्तर्गतको पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन ल्याएको लर्ड बुद्ध निकेतन स्कुलले जनाएको छ।

कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई पाठ्‌यपुस्तकको उद्देश्य अनुरुप पाक शिक्षाको माध्यमबाट व्यवहारिक ज्ञान, सिप सिकाउने मुख्य उदेश्य रहेको भाइस प्रिन्सीपल मनोज ओझाले बताए। स्कुल

उक्त स्कुलले नृत्य, संगित, कराँते, योगा,नैतिक तथा आध्यात्मिक कक्षाहरु समेत संचालन गर्दै आएको भाइस प्रिन्सीपल ओझाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्