बिराटनगरका महेन्द्र मोरङ र डिग्री क्याम्पस गाभिन सक्ने

<span class='c1'>बिराटनगरका महेन्द्र मोरङ र</span> <span class='c2'>डिग्री क्याम्पस गाभिन सक्ने</span>

बिराटनगर असार २१ , बिराटनगरका महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस एकआपसमा गाभिने भएको छ । स्नातकोत्तर क्याम्पसमा बिद्यार्थी संख्या निकै न्यून रहेको कारणले गाभिन लागेको हो । दुबै क्याम्पस त्रिभुवन विश्वबिद्यालयका आंगिक भएकोले गाभिन सजिलो हुने बताइएको छ । २०४१ साल सम्म महेन्द्र मोरङ कलेज मै प्रमाणपत्र तह देखि स्नातकोत्तर सम्म पढाइ हुने भएपनि त्यो समयमा बिद्यार्थी संख्या ज्यादै धेरै भएपछि छुट्टै स्नातकोत्तर क्याम्पसको संचालन भएको थियो । त्रिभुवन विश्वबिद्यालयले भने कलेजहरु गाभिने अौपचारिक निर्णय भने गरेको छैन । उद्घोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्