स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम

<span class='c1'>स्काउटको ७२ औँ स्थापना दिवसको</span> <span class='c2'>अवसरमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम</span>

विराटनगर । नेपाल स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा खुला रक्तदान र वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार स्थापना दिवसको अवसरमा विराटनगर स्काउटले रक्तदान र वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।

सत्यनारायण स्कुलमा आयोजना गरिएको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गरेको विराटनगर स्काउटका सचिव कुशेश्वर रायले जानकारी दिए।

सोही दिन वृक्षारोपण कार्यक्रम समेत गरिएको विराटनगर स्काउटले जनाएको छ। नेपाल स्काउटले आज देशभर नै विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको छ।

स्काउटले देशमा आईपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा व्यवस्थापन र प्रभावितहरूको उद्धार गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्