बिराटनगरमा प्लास्टिक झोला प्रयोग न्यूनीकरण गर्न छलफल

<span class='c1'>बिराटनगरमा प्लास्टिक झोला प्रयोग</span> <span class='c2'>न्यूनीकरण गर्न छलफल</span>

बिराटनगर असार २३ , विराटनगर उपमहानगरपालिका भित्र प्लास्टिकका झोलाको प्रयोग कम गर्न २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । विराट भिजनको आयोजना र विराटनगर उपमहानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको गोष्ठीमा नागरिक समाज , सञ्चारकर्मी , टोलसंगठनका प्रतिनिधि लगायत विभिन्न संस्थाबाट प्रतिनिधि सहभागी छन । गोष्ठीमा नगर क्षेत्रमा प्लास्टिक झोला प्रयोगलाई कसरी न्यूनीकरण गर्ने विषयमा छलफल हुने आयोजकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्