पञ्चेबाजासहित विराटनगरमा धान रोपाई

<span class='c1'>पञ्चेबाजासहित विराटनगरमा</span> <span class='c2'>धान रोपाई</span>

विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ ।

पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो ।

रोपाई कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्बर ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनैतिक दलका स्थानीय नेता, समाजसेवी, टोल संगठनमा आबद्ध व्यक्ति, कृषक लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो ।

दिवसका अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्