श्री एयरलाइन्स प्रालिको आजका लागि निर्धारित सबै उडान स्थगित

<span class='c1'>श्री एयरलाइन्स प्रालिको आजका लागि</span> <span class='c2'>निर्धारित सबै उडान स्थगित</span>

श्री एयरलाइन्स प्रालिले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।

उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले  प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए । शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ ।

सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्