बिराटनगरका मेरिल्याण्ड र अरनिको कलेज देशभरमै उत्कृष्ट

<span class='c1'>बिराटनगरका मेरिल्याण्ड र अरनिको</span> <span class='c2'>कलेज देशभरमै उत्कृष्ट</span>

बिराटनगर असार २४, बिराटनगर शैक्षिक हबका रुपमा स्थापित हुँदै गएको शहरको रुपमा चिनिदै आएको छ । यसको अर्को उदाहरण हो , भर्खरै arnikoaaaबिराटनगरका दुई उच्च माबिले देशभरका टप १५ उच्च माबिको रुपमा पाएको सम्मान । बिराटनगरका मेरिल्याण्ड कलेज र अरनिको कलेज बुधबार काठमाडौ प्रज्ञा भवनमा सम्पन्न फोकस नेपालले आयोजना भएको  कार्यक्रममा उत्कृष्ट १५ उच्च माबिको सम्मान पाउन सफल भएका छन । मेरिल्याण्डले व्यवस्थापन संकायमा उत्कृष्ट कलेज घोषित भयो भने अरनिको कलेज बिज्ञानतर्फबाट उत्कृष्ट घोषित भएको छ । दुबै कलेजलाई उपप्रधानमन्त्री सिपी मैनालीले सम्मान गर्नुभएको थियो ।mlc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्