फोकस नेपालद्धारा अरनिको कलेजलाई शिक्षा सेवा सम्मान

<span class='c1'>फोकस नेपालद्धारा अरनिको कलेजलाई</span> <span class='c2'>शिक्षा सेवा सम्मान</span>

विराटनगर । फोकस नेपाल संस्थाले विराटनगरको अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको छ ।

काठमाण्डौमा फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमका विच विराटनगर–१० मा रहेको अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको हो । सम्मानित कलेजलाई पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गरे । कलेजको तर्फ कलेजका प्रिन्सिपल राजेश कार्कीले सम्मान ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्