भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल असार ३० गते हुने

<span class='c1'>भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल</span> <span class='c2'>असार ३० गते हुने</span>

विराटनगर । भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल असार ३० गते हुने भएको छ।

विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए।

उक्त प्रतियोगिताको फाइनल विराटनगरस्थित दिल्ली पब्लीक स्कूलमा हुने आयोजकले जनाएको छ।

विभिन्न विद्यालयका प्रतियोगीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए।

प्रस्तुति सुरु भएपछि, समकालीन र हिप-हपदेखि शास्त्रीय र सांस्कृतिक नृत्यहरू सम्मका नृत्य शैलीहरूको देखाईएको भाइरल हुड डान्स स्टुडियोका निर्देशक विकी घिमिरेले जानकारी दिए।

उक्त प्रतियोगिताका मुख्य प्रायोजकको रुपमा भिक्टोरी स्पाइसेस रहेको छ। भने एजुकेशन पाटनरको रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ। त्यसैगरी मिडिया पाटनरको रुपमा आवर विराटनगर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्