बिराटनगर असार २४ , बिराटनगरको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ भने आज बिराटनगर स्थित भन एण्ड फुड भिलेज रिसोर्टमा जिकं भोड्काको आयोजनामा हुने पुल पार्टीमा सहभागी बन्न सक्नुहुनेछ । आज दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रममा डिजे जेनि , गायिका रेश्मा पुन मगर , डान्सर सोनिका केसी , जुम्बा फिटनेस ट्रेनर प्रिति राई लगायतका कलाकारको उपस्थिति रहने छ । यस कार्यक्रम सिएनई इभेन्टले व्यवस्थापन गरेको छ भने बिराटनगरको डाइनामिक एजुकेसन कम्पेल्सको सहयोगमा हुन गईरहेको छ ।