अरनिको कलेजको नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम 

<span class='c1'>अरनिको कलेजको नयाँ भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम </span>

बिराटनगर असार २४ , भर्खरै देश भरमै उत्कृष्ट १५ उच्च मावीमा पर्न सफल बिराटनगरस्थित अरनिको कलेजले कलेजमा १४ अौ ब्याचका रुपमा भर्ना भएका कक्षा ११ का सात सय विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्