विनायक स्कुलमा निःशुल्क आँखा, कान शिविर

<span class='c1'>विनायक स्कुलमा निःशुल्क</span> <span class='c2'>आँखा, कान शिविर</span>

विराटनगर । विराटनगर–१२ मा रहेको विनायक वोर्डिङ स्कुलमा निःशुल्क आँखा, कान शिविर सम्पन्न भएको छ ।

विराटनगर आँखा अस्पतालसँग समन्वय गरी स्कुलमा निःशुल्क आँखा, कान शिविर सम्पन्न गरेको हो । शिविरमा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको आँखा र कान परीक्षण गरिएको स्कुलका प्रशासक अर्जुन यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्