विराटनगर । 'द बर्गर हाउस एण्ड क्रन्ची चिकन'ले आफ्नो पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
विराटनगरस्थित हिमालय रोडमा रहेको 'द बर्गर हाउस'ले व्यवसायीक यात्रा आरम्भ गरेको एक वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।
वार्षिकोत्सवमा सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।
निःशुल्क साथै सुरक्षित सवारी पार्किङको सुविधिा रहेको सो ;बर्गर हाउस'मा निःशुल्क फोटोग्राफीको पनि व्यवस्था रहेको छ । गुणस्तरीय खानाको साथमा बिहानको १० बजेदेखि सञ्चालन हुने 'बर्गर हाउस' राति १० बजेसम्म सेवा प्रवाह गर्दै आइरहेको छ ।
'बर्गर हाउस'मा विवाह, बेबी शावर, जन्मदिन लगायतको उत्सव समेत मनाउने उचित वातावरण रहेको छ ।