विराटनगरको ‘टम एण्ड जेरी’ मा अब नाङ्गलो सेट उपलब्ध , सेटमा सिङ्गगै चिकेन

<span class='c1'>विराटनगरको ‘टम एण्ड जेरी’ मा अब नाङ्गलो</span> <span class='c2'>सेट उपलब्ध , सेटमा सिङ्गगै चिकेन</span>

विराटनगर । बफ मःम र बफ सेकुवाको लागी प्रख्यात मानिदै आएको विराटनगरको ट्राफिक चौकको ‘टम एण्ड जेरी’ ले पुन अर्को खानाको परिकार थपेको छ ।


‘टम एण्ड जेरी’ ले सोमबारबाट नयाँ शाखा विस्तार गर्दै नाङ्गलो सेट ल्याएको छ । यस यसअघि पनि चिकेन , बफ र भेज विरयानीको सुरुवात गरेको थियो ।
आम विराटनगरवासीको आग्रह र चाह अनुसार हामीले पुन टम एण्ड जेरीमा नाङलोको सेट ल्याएका हौँ संचालिका दिदिबहिनी पुजा कार्की गुरुङ र कल्पना कार्की गुरुङले जानकारी दिए ।


करिब २५ लाखको लगानीमा पुन टम एण्ड जेरीले नाङलो ल्याएका छौँ दिदिबहिनीले भने, एक पटक आएर स्वाद लिनुहोस’,के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस हामी अझ तपाईहको सुझावलाई मनन गर्दै परिस्कृत गर्दै लैजानेछौँ ।’


नाङलो सेटको १५ सय पर्छ यसमा एउटा सिङ्गै कुखुरा , मुस्ताङ आलु, चाउमिन, ससेज, म म र जम्बो कोक उपलब्ध हुने पुजा कार्की गुरुङले बताईन् । सोमबारबाट संचालनमा ल्याएको टम एण्ड जेरीको अर्कोशाखामा आर्कषण रुपमा साजसज्जावट गरिएको छ । सुरुमा दाजुभाई राम लक्ष्मण गुरुङले टर्म ण्ड जेरी नाम दिएर ठेलामा म म बेच्दै आएका थिए । अहिले टम एण्ड जेरीको विभिन्न शाखा विस्तार गरी विभिन्न खानेकुराको परिकार उपलब्ध गराएर ग्राहकहरुलाई सन्तुष्ट दिदै आएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्