अरनिको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न

<span class='c1'>अरनिको कलेजमा कक्षा ११ मा भर्ना</span> <span class='c2'>हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न</span>

विराटनगरमा रहेको अरनिको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

विज्ञान तथा होटेल मेनेजमेन्ट, म्यानेजमेन संकायको लागि भएको परीक्षामा २ हजार १ सय ३९ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

प्रिन्सिपल कार्कीका अनुसार कलेजमा विज्ञानमा ७ सय ५० होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका १ सय कोटा रहेको जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्