विराटनगरको सेन्टजोसेफ मावि विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा

<span class='c1'>विराटनगरको सेन्टजोसेफ मावि विद्यार्थी</span> <span class='c2'>र अभिभावकको पहिलो रोजाइमा</span>

विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ मा. वि. विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ ।

सेन्टजोसेफ माध्यमिक विद्यालयले प्लस टु तर्फ साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स र होटल म्यानेजम्यान्ट अध्ययापन गराउदै आएको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण प्रदान गराउदै आएको सेन्टजोसेफ मा. वि.ले जनाएको छ।

दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा राम्रो नतिजा ल्याउन सफल भएको साइन्स विभागका प्रमुख कुनाल कर्णले बताए।

लहान,झापा तथा अन्य ठाउँबाट पढ्न आउने छात्र/छात्राहरुको लागि छुटाछुटै होस्टलको व्यवस्था गरिएको छ ।

विद्यालय भित्र अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, होटल म्यानेजम्यान्टका विद्यार्थीहरूका लागि सुविधा प्रयोगात्मक ल्याव घर र रेपकरेन्टको व्यवस्था गरिएको होटल म्यानेजम्यान्ट विभागका प्रमुख मनोज राजवंशीले बताए।

कक्षा ११ को होटल म्यानेजम्यान्ट तर्फमा सिमित सिट मात्र बाकीँ रहेको विद्यालयले जनाएको छ। साथै साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्सतर्फ पनि धमाधाम भर्ना भईरहेको विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्