विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि

<span class='c1'>विराटनगरमा हालसम्म ५ जनामा</span> <span class='c2'>डेंगु संक्रमण पुष्टि</span>

विराटनगर । कोशी प्रदेश राजधानी विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको अनुसार हालसम्म ३ वटा विराटनगरका वडाबाट ५ जनामा संक्रमण देखिएको छ।

महानगरको वडा नम्बर १ मा २ जना, वडा नम्बर ४ मा २ जना र वडा नम्बर ७ मा १ जनामा संक्रमण पुष्टि भएको छ। हानगरपालिकाले डेंगु संक्रमण फैलिन नदिन विभिन्न सचेतनात्मक काम गर्दै आएको छ ।

कोशी प्रदेशको धरान उपमहानगरपालिकामा हालसम्म डेंगुका कारण सात जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्