विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

<span class='c1'>विराटनगरका चाँद बाबू इराकी डा.</span> <span class='c2'>कलाम युवा रत्न पुरस्कारबाट सम्मानित</span>

विराटनगर । विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् ।

नयाँ दिल्लीमा तीन दिनसम्म भएको प्रतियोगितामा मलेसिया, श्रीलंका, बंगलादेश, नेपाल, साउदी अरेबिया, अफ्रिका, माल्दिभ्स, बर्मा, भारतका २८ राज्य र बिहारका ३८ जिल्ला लगायत विश्वका १२ देशका गरी ३ सय प्रतिनिधि सहभागिता रहेको थियो ।

देशका पूर्वराष्ट्रपति तथा मिसाइल म्यानका रुपमा परिचित डा.एपीजे अब्दुल कलामको पुण्यतिथिको अवसरमा ख्वाब फाउण्डेसनले असार २७-२८-२९ गते विश्व युवा केन्द्र, चाणक्यपुरी, नयाँमा कलाम युवा नेतृत्व सम्मेलन आयोजना गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्