सर्वसाधारणलाई आइपिओ जारी गर्दै विद्युत प्राधिकरण

<span class='c1'>सर्वसाधारणलाई आइपिओ जारी</span> <span class='c2'>गर्दै विद्युत प्राधिकरण</span>

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ।

गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो ।

प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्