विराटनगरको नेहारिका कलेज र एरागनले संयुक्त रुपमा `बिएचएम´ संचालन गर्ने

<span class='c1'>विराटनगरको नेहारिका कलेज र एरागनले</span> <span class='c2'>संयुक्त रुपमा `बिएचएम´ संचालन गर्ने</span>

विराटनगर । विराटनगरको नेहारिका कलेज र एरागन होटल स्कुलले संयुक्त रुपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको छ ।

सोमबार विराटनगरको बरगाछिस्थित नेहारिका कलेज र संसारीमाईस्थान स्थित एरागन होटल स्कुलले संयुक्त रूपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको हो ।

कलेजले त्रिभुवन विश्वविद्यालयको स्नातक तहको होटेल म्यानेजमेन्ट (बिएचएम) सञ्चालन गर्न लागेका हो ।

दुबै संस्थाबिच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त बिएचएम कार्यक्रम छुट्टै बिएचएम ब्लकमा सञ्चालन गरिने सहायक कलेज प्रमुख अमित महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्