मोरङ ट्राफिकमा न्यौपानेलाई स्वागत श्रेष्ठको विदाई

<span class='c1'>मोरङ ट्राफिकमा न्यौपानेलाई</span> <span class='c2'>स्वागत श्रेष्ठको विदाई</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिल श्रेष्ठको विदाईसँगै प्रहरी निरीक्षक सुमन न्यौपानेलाई स्वागत गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बुधबार एक कार्यक्रमको आयोजना गरी पदस्थापनसंगै विदाई गरेको हो ।

मोरङ ट्राफिकमा प्रहरी निरिक्षक सुमन न्यौपानेलाई स्वागत गरिएको छ भने कार्यालयबाट सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुनिलकुमार श्रेष्ठलाई विदाई गरिएको छ ।

काठमाडौं विमानस्थबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरमा न्यौपानेको सरुवा संगै पदस्थापन भएको हो । इलाका प्रहरी कार्यालय काकरभिट्टामा दरवन्दी भई ५ महिना १९ दिनदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरमा कार्यरत श्रेष्ठको इलाका प्रहरी कार्यालय रवि पाँचथरमा सरुवा भएको छ ।

कार्यालयका वरिष्ठदेखि कनिष्ट प्रहरी अधिकृत र जवानहरुले कार्यालयमा एक साथ विदाई र स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्