विराटनगरमा विप्लवले भने–देश जटिल अवस्थामा छ

<span class='c1'>विराटनगरमा विप्लवले भने–देश</span> <span class='c2'>जटिल अवस्थामा छ</span>

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश जटिल संक्रमणको अवस्थामा रहेको दावी गरेका छन् । समाजवादी मोर्चाले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभामा बोल्दै उनले देश उकुश–मुकुश अवस्थामा रहेको दावी गरेका हुन् ।

‘पूर्वमा पहिचानको कुरा छ । युवा सन्तुष्ट छैनन् । यसको सामना कसले गर्ने र कसले सच्याउने’ विप्लवले प्रश्न गर्दै भने–उत्पीडन महसुश भए आन्दोलन हुन्छ ।

उनले धार्मिक, सांस्कृतिक विरोधलाई समाधान गर्न समाजवादी मोर्चाले काम गर्नुपर्ने बताए । तर, पुरानो तरिकाले नभई नयाँ तरिकाले मात्रै त्यो काम सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्