महिला उद्यम समितिद्वारा आश्रमका आमाहरुसँग दर खुवाउने कार्यक्रम

<span class='c1'>महिला उद्यम समितिद्वारा आश्रमका</span> <span class='c2'>आमाहरुसँग दर खुवाउने कार्यक्रम</span>

विराटनगर । मोरंग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारी मोरङको बुढीगंगा १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको छ ।


संघकी महिला उद्यम समिति सदस्य श्रीमती श्रृति शर्माको संयोजकत्वमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल, संघको महिला उद्यम समिति संयोजक बन्दना जैन, सचिव साधना झा , सदस्यहरु नम्रता रिजाल , अपर्णा सारडा , सुनिता अग्रवाल , जिना श्रेष्ठ लगायतको उपस्थितिमा हर्षोल्लासका साथ सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई खिर लगायत मिस्ठान्न खानेकुराहरु खुवाएर दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्