ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने

<span class='c1'>ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक</span> <span class='c2'>१४ गतेदेखि हुने</span>

गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान  B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ ।

डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा  कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो ।

यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने  सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्