मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने

<span class='c1'>मुख्यमन्त्री केदार कार्कीले बुधबार</span> <span class='c2'>विश्वासको मत लिने</span>

विराटनगर । कोशीका मुख्यमन्त्री मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार नियुक्त मुख्यमन्त्री कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्।

एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ सांसदहरुको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

आइतबार शपथ लिएका कार्कीले एमालेबाट राम राना तथा कांग्रेसबाट शमशेर राईलाई विना विभागीय मन्त्रीसमेत नियुक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्