सप्तरीको बलान बिहुल गाउँपालिकामा दशैंको तीन दिन मदिरा खरिद बिक्रीमा प्रतिबन्ध

<span class='c1'>सप्तरीको बलान बिहुल गाउँपालिकामा दशैंको तीन</span> <span class='c2'>दिन मदिरा खरिद बिक्रीमा प्रतिबन्ध</span>

सप्तरीको बलान बिहुल गाउँपालिकाले दशैंको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले आज कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘दशैं पर्वलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न मदिराजन्य वस्तु बेचविखन तथा ओसार पोसार नगर्नु नगराउनु हुन सुचित गरिन्छ ।’

सूचनाको उल्लंघन गर्ने पसल तथा व्यक्तिहरुलाई नियमानुसार कार्यवाही हुने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्