प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगे

<span class='c1'>प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित</span> <span class='c2'>क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगे</span>

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सांसद जनार्दन शर्मा र स्वास्थ्यकर्मीको टोलीसहित त्यहाँ पुगेका दाहालले प्रमुख जिल्ला अधिकारीसमक्ष क्षतिबारे जानकारी लिएका छन् । उनी निरीक्षणका लागि भूकम्प क्षतिग्रस्त क्षेत्रमा जाने तयारीमा छन् ।

यस भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी १ सय २८ जनाले ज्यान गुमाएका छन् भने भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्