प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्प पीडितलाई दिइने

<span class='c1'>प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको</span> <span class='c2'>तलब भूकम्प पीडितलाई दिइने</span>

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब जाजरकाेट र रुकुम-पश्चिमका भूकम्पपीडितलाई दिइने भएको छ।

बिहीबार बिहान बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन्।

गत शुक्रबार राति जाजरकाेटकाे रामीडाँडा केन्द्रबिन्दु भइ गएकाे ६.४ रेक्टर स्केलकाे भूकम्पले ठूलाे जनधनकाे क्षति भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्