मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

<span class='c1'>मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंमा</span> <span class='c2'>पनि धक्का महसुस</span>

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार विहान १:१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ आसापास ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। जसको गहिराई ३७ किलोमिटर रहेको बताइएको छ। यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो।

जसका कारण ठूलो जनधनको क्षतिसमेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्