आज अमेरिकी डलर र रियालको भाउस्थिर

<span class='c1'>आज अमेरिकी डलर</span> <span class='c2'>र रियालको भाउस्थिर</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । डलर मंगलबारको तुलनामा आज स्थिर छ । बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको थियो । आज कतारी रियाल पनि मंगलबारको तुलनामा स्थिर छ । रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसामा कारोबार गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्