वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता इतिहासमा नै छैन् : सांसद बास्कोटा

<span class='c1'>वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता</span> <span class='c2'>इतिहासमा नै छैन् : सांसद बास्कोटा</span>

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाए ।

उनले भने,‘काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा कहिँले पाउँछन् ?सरकालाई प्रश्न सोध्नचाहान्छु । प्रधानमन्त्रीको भनाई के छ । राज्य आइसक्यो यहि हो रामम्राज्य?यो भन्दा नालायक गतिहिन यो भन्दा जवाफ बिहिनता सरकार इतिहासमा थिएन जसको न कान छ । न आँखा छ । कहिले सुन्छ सरकारले ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्