विराटनगरमा कुकरमा इटा भरेर राख्ने दुईजना पक्राउ

<span class='c1'>विराटनगरमा कुकरमा इटा भरेर</span> <span class='c2'>राख्ने दुईजना पक्राउ</span>

विराटनगर । विराटनगर–३ मा कुकर भित्र इटाका टुक्रा भरेर शंकास्पद वस्तु जस्तो बनाएर राख्ने दुईजना पक्राउ परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय छेउमा कुकरलाई टेपले बाँधेर राख्ने  इलाम माङ्सेबुङ १ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुले निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउँदै आएको गुनासो थियो । अझै आतंकित बनाउन उनीहरुले नै शंकास्पद वस्तु राखेको मोरङ प्रहरीका उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्