मोरङमा ३७ हजार चालक कारबाहीमा, ७३९ दुर्घटनामा ७२ जनाको मृत्यु

<span class='c1'>मोरङमा ३७ हजार चालक कारबाहीमा,</span> <span class='c2'>७३९ दुर्घटनामा ७२ जनाको मृत्यु</span>

विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७३९ सवारी दुर्घटना भएका छन् । जसबाट जिल्लाभर ७२ जनाको मृत्यु र एक हजार १४४ जना घाईते भएका हुन् ।

मोरङ प्रहरीको गतवर्ष माघदेखि चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३७ हजार १२२ सवारी साधन कारवाहीमा परेका छन् । जसबाट २४ करोड ६९ लाख छ हजार राजस्व असुल भएको हो ।

प्रहरीले सवारी चेकजाँच र कारबाही गरेपनि दुर्घटना, यसको क्षतिको अवस्था उस्तै रहेको देखिन्छ । प्रहरीले एकवर्षमा ट्राफिक सचेतनासँग सम्बन्धित चार हजार ६८३ कार्यक्रम आयोजना गरेर एकलाख १० हजार जनासम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्