धारिलो हत्यार प्रहार गरी पथरीमा १५ वर्षीय बालिकाको हत्या

<span class='c1'>धारिलो हत्यार प्रहार गरी पथरीमा</span> <span class='c2'>१५ वर्षीय बालिकाको हत्या</span>

विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाको धारिलो हत्यार प्रयोग प्रहार गरी हत्या भएको छ ।

पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा सोमबार राति करिव १० बजे १५ वर्षीय बालिकाको धारिलो हत्यार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

मामाको छोरा (दाईको घर) मा बस्दै आएकी ज्ञानमति थुलुङ राईको हत्या भएको डिएसपी दाहालले बताए । शौचालय जानेक्रममा उनको हत्या भएको र प्रहरीले घटना बारेमा थप अनुसन्धान गरीरहेको डिएसपी दाहालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्