बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु

<span class='c1'>बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा</span> <span class='c2'>एक जनाको मृ*त्यु</span>

विराटनगर। बुढीगंगा गाउँपालिकामा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर-४ का २० वर्षीय करण मण्डल रहेका छन्।

बुढीगंगा गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा रोकेर राखेको को २ ह २०८ नम्बरको सिटीसफारीलाई प्रदेश १-०२०५० प नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक मण्डलको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्