अज्ञा*त समूहद्धारा विराटनगरका पुजारी दम्पतीमाथि कुट*पिट र लुट*पाट

<span class='c1'>अज्ञा*त समूहद्धारा विराटनगरका पुजारी</span> <span class='c2'>दम्पतीमाथि कुट*पिट र लुट*पाट</span>

विराटनगर । रामजानकी मन्दिरमा बस्ने पुजारी दम्पतीलाई अज्ञात समूहले कुटपिट गरी लुटपाट गरेका छन् ।

विराटनगर-१३ मा रहेको रामजानकी मन्दिरमा शुक्रबार राति केही समूहले कुटपिट र लुटपाट समेत गरेका छन् । शुक्रबार राति लुटपाटको घटना भएको निवेदन आएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आधा तोला सुन, दुई लाख नगद लुटेर लगेका छन् । मन्दिरमा भने कुनै क्षति भएको छैन ।

लुटपाटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्