डीभीको रिजल्ट आज आउँदै, नेपालबाट कति बजे रिजल्ट हेर्न मिल्छ ?

<span class='c1'>डीभीको रिजल्ट आज आउँदै, नेपालबाट कति</span> <span class='c2'>बजे रिजल्ट हेर्न मिल्छ ?</span>

विराटनगर। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ।

४ मे अर्थात् आज राति ९:४५ बजे रिजल्ट सार्वजनिक हुन लागेको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जनाएको छ।

कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न अमेरिकन दूतावासले आग्रह समेत गरेको छ।

दूतावासले आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्