विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गर्ने नीति

<span class='c1'>विदेशीलाई नेपालमा फिल्म छायांकनमा</span> <span class='c2'>आकर्षित गर्ने नीति</span>

काठमाडौं । सरकारले हलिउड तथा बलिउडका चलचित्र निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्माताहरुलाई आकर्षित गरिने बताएका हुन् ।

त्यस्तै, सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाउने बताउँदै पौडेलले पर्यटकीय पुर्वाधारको विकास एवं निर्माण गरिने बताए । त्यसैगरि, हवाई सेवा सम्बन्धि नीति र कानुनमा समसामयिक सुधार गरि हवाई सेवालाई थप सुरक्षित सुलभ र पहुँचयोग्य बनाइने घोषणा पौडेलले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्