सूचना प्रविधि दशक मनाइने

<span class='c1'>सूचना प्रविधि</span> <span class='c2'>दशक मनाइने</span>

काठमाडौं । सरकारले सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्न अगामी दशकलाई ‘सूचना प्रविधि दशक’ का रुपमा मनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै संसद्को संयुक्त सदनमा मंगलबार यस्तो घोषणा गरेका हुन् ।
सूचना प्रविधिको उद्योगलाई राजगारी सिर्जनाको क्षेत्रका रुपमा अगाडि बढाइ नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा स्थापना गरिने पौडेलले उल्लेख गरे।

काठमाडौंसहित सातै प्रदेश राजधानीमा सूचना प्रविधि वर्क स्टेसन स्थापना गरिने सरकारको नीति रहेको पौडेलले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्