सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा

<span class='c1'>सन्दीप लामिछानेलाई लगाएको</span> <span class='c2'>निलम्बन फुकुवा</span>

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी दिएका छन्।

'सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्