डा. केसीले गरे अनशन स्थगित

<span class='c1'>डा. केसीले गरे</span> <span class='c2'>अनशन स्थगित</span>

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।

उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराएका हुन् ।

केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले गत बैशाख २९ गतेदेखि अनसन सुरु गरेका थिए ।
उनले सबै नेपालीलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँच दिनदेखि अनशनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्