कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि संसद अवरुद्ध

<span class='c1'>कांग्रेस सांसदहरुले नाराबाजी</span> <span class='c2'>गरेपछि संसद अवरुद्ध</span>

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठककांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दैनाराबाजी गर्दै अवरोध गरेको हो ।

बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्