भूकम्प पुननिर्माणलाई २१ अर्ब बजेट

<span class='c1'>भूकम्प पुननिर्माणलाई २१</span> <span class='c2'>अर्ब बजेट</span>

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

त्यस्तै, सरकारले हुलाकी राजमार्ग, पुस्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग तथा उत्तर दक्षिण करिडोर क्षेत्रमा प्रदेश, स्थानीय तह र नीजि क्षेत्रको लागत साझेदारीमा स्थानीय सम्भावनामा आधारित आर्थिक सामाजिक गतिविधि प्रवद्र्धन गर्न ग्रामिण विकास अभियान संचालन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्