नोबेल र केएमसी अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

<span class='c1'>नोबेल र केएमसी अस्पतालमा साउन १</span> <span class='c2'>गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने</span>

विराटनगर । विराटनगरमा रहेको नोबेल अस्पताल र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।

सम्झौता अनुसार साउन १ गतेबाट नोबेल र केएमसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए ।

शुक्रबार भएको सम्झौता अनुसार नोबेल अस्पतालका सीईओ डा.भोगेन्द्र प्रसाद उपाध्याय र केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् । नोबेल र केएमसी अस्पतालले पछिल्लो समय उच्चस्तरीय सेवा दिइरहेको छ । भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्