विराटनगरमा निस्कियो ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा, राधेराधे

<span class='c1'>विराटनगरमा निस्कियो ९३ औं</span> <span class='c2'>संस्करणको राधाकृष्ण रथयात्रा, राधेराधे</span>

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्किएको छ । मन्दिरमा पूजाअर्चना गरिसकेपछि राधाकृष्णको युगलजोडीलाई रथमा प्राठप्रतिष्ठा गरेर नगर परिक्रमाका लागि निकालिएको हो ।

मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडिलाई रथारोहण गराउँदै तीनपैनी बाट मेनरोड हुँदै ट्राफिकचौक, रोडशेष चौकबाट घुमाएर बसपार्क–बरगाछी हुँदै मन्दिर परिसर फकाईनेछ ।

जम्मा नौ किलोमिटर दुरीमा लाखौं भक्तजनहरुले रथमा राधा र कृष्णको जोडीलाई पुजा गर्नेछन् । यसैगरी रथ तान्नका लागि सहभागि हुनेछन् । पर्साद ग्रहण गर्नेछन् । भारतको जगन्नाथपुरीपछि ठूलो मानिने रथयात्रामा विरानगरसहित बाहिरबाट समेत भक्तजन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्